Bagmati Samachar Logo
अर्थ/वाणिज्य

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

२९ भाद्र २०८१, शनिबार २२:३३ बागमतीसमाचार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताए । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक […]

राजनीति

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन् : प्रचण्ड

२९ भाद्र २०८१, शनिबार २२:२४ बागमतीसमाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने , ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी […]

राजनीति

एमालेले ०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : प्रधानमन्त्री ओली

२९ भाद्र २०८१, शनिबार २२:०४ बागमतीसमाचार

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको चुनावमा एमाले बहुमत ल्याउने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री ओलीले एमालेले आगामी चुनावमा एकल बहुमत ल्याउने दाबी गरेका छन् । ‘मिसन ०८४ लाई सफल पार्न यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनुपर्छ। अर्को पटक के हुन्छ के,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री […]

समाचार
संवैधानिक परिषदमा सहमति नजुट्दा प्रधानन्यायाधीश सिफारिस अनिर्णित
२८ भाद्र २०८१, शुक्रबार २२:२२

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिससहित रिक्त संवैधानिक पदमा सिफारिस गर्नको लागि बसेको संवैधानिक परिषदको बैठक बिना निर्णय टुङ्गीएको छ । बालुवाटारमा बसेको परिषद बैठक कुनै निर्णय नगरी टुङ्गीएको हो । संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको उपसभामुख इन्दिरा रानाले बताइन् । पहिलो नम्बरमा रहेका न्यायाधीश […]

माओवादीका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान
२३ भाद्र २०८१, आईतवार २०:३८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित फलोअपका लागि चीन प्रस्थान गरेका छन् । उनी आइतबार मध्यान्न १२ बजे चीन प्रस्तान गरेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार पुन फलोअप उपचार गराएर तीन÷चारदिनमा फर्किनेछन् । उनलाई विरलैमा देखिने

४ असार २०८०, सोमबार २२:११
चार दलको समाजवादी मोर्चा घोषणा
७ जेष्ठ २०७९, शनिबार १५:०१
हेटौंडामा विजयी र्याली (फोटोफिचर)