Bagmati Samachar Logo
जेनजी प्रर्दशनको क्रममा भीमफेदी कारागारबाट फरार कैदीको गैंडाकोटमा हत्या

काठमाडौं । जेनजी प्रर्दशनका क्रममा भीमफेदी कारागारबाट फरार भएका एक कैदीको हत्या भएको छ। पूर्वी नवलपरासीको गैंडाकोटमा धारिलो हतियार प्रहारबाट फरार कैदी नारायण कुमालको हत्या भएको हो। पूर्वी नवलपरासीको गैंडाकोट

जेनजीका नाममा धम्क्याउने अर्जुन शाही काठमाडौंबाट पक्राउ

काठमाडौं । अर्जुन बहादुर शाही पक्राउ परेका छन् । शाहीले पछिल्ला दिनहरुमा जेनजीका नाममा विभिन्न सरकारी कार्यालय गएर धम्क्याउदै आएका थिए । शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी,

सिंहदरबारअगाडि एसएलआर बोकेर लुटपाट र आगजनीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। बुधबार ललितपुर उपमहानगर १३, कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु परियार सुनाकोठीबाट

जेनजी प्रर्दशनको क्रममा बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुटेर १८ किलो सुन लिएको आरोपमा दुई जना पक्राउ

काठामाडौं । भदौ २४ गते भएको जेनजीको प्रर्दशनकोक्रममा काठमाडौंको बानेश्वरमा भएको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ

नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । गत २४ भदौमा नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका ठगीका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। भक्तपुरको शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पनि भागेका थिए।

टोपबहादुर रायमाझी र गोरे फर्के कारागार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किएका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा

सञ्जय टकलासहित नख्खु कारागारबाट भागेका १८ कैदीबन्दी पक्राउ

काठमाडौं । नख्खु कारगारबाट भागेका १८ कैदीबन्दीलाई आज काभ्रेपलाञ्चोकको मंगलटारबाट पक्राउ गरिएको छ । कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । काठमाडौंबाट गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा

६ करोड बढीको क्रिप्टो र हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

काठमाडौं । काठमाडौंको कालो पुलबाट हुण्डी र अभौतिक मुद्रा (क्रिप्टोकरन्सी) कारोबार गरेको आरोपमा ४ जना पक्राउ गरेको छ । बिहीबार दिउँसो करिब २ः३० बजे काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले गोप्य

केटीकाण्डमा फरार पूर्व गभर्नर राजेश अहिराज काठमाडौंबाट पक्राउ

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झा पक्राउ परेका छन् । नावालिकालाई एअर होस्टेस बनाइदिने प्रलोभनमा जबरजस्ती करणी गरेको आरोप लागेका उनलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको हो