Swornakshar Logo

युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मान मकवानपुरबाट प्रगतिशील गायक रामेश सम्मानित

हेटौंडा । प्रगतीशिल लेखक संघ मकवानपुरद्वारा आयोजित युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मान २०७९ बाट प्रगतिशील जनताको गायक रामेश श्रेष्ठ सम्मानित हुनु भएको छ ।

युद्ध प्रसाद मिश्रको शब्दको रहेकाे

रक्त क्रान्तिको ज्वालामुखिमा आज उठेको यो बलिदान

शिर नढलेका युवा युवताका हृदय हृदयको यो स्वाभिमान

सानो एक बाट बन्दै जान्छौ लाखौ

जव न्याय बचाउन देस उचाल्छौ

गर्दै जान्छौ अर्पण प्राण र देशको शिर उचो उठाउन उठ्यो बबन्डर चर्को ।

आफ्नै शब्दको गीत

नेपालीलाई नेपालको लाग्छ धेरै माय र

गाइदेउ गीत नेपालि स्वरैले गाएका छन ।

संघले श्रेष्ठलाई रु. २०,०००(बीस हजार) सम्मान रासी सहितको सम्मानित गरेको हो ।

रामेश श्रेष्ठले त्यसै मन्चबाट सिन्धुलिका जनताका गायका पुरुषोतम अधिकारीलाई सोहि रकमा सहित सम्मानित गर्नु भएको छ । श्रेष्ठले पार्टीको भन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्नु पर्ने तर आसा गरिएको अनुसार नेताहरुले काम नगरेको दलगत र व्यक्तिगत स्वार्थमा लिप्त भयो गुनासो गरेका छन साथै नेताहरुले जनताको भवना अनुसारको काम गर्नु पर्ने भनेका छन ।

कार्यक्रममा गायक पुरुषोतम अधिकारिले जे बि टुहुरेको स्मरणमा उहाँका गीत पसिना झार्दै तरर चार दिनको बाटो कटारी बजार गायका थिए साथै आफ्नो शब्द र संगीतको गीत आमा तिम्रो चोलि फेर्ने धोको अधुरै छ, झुल्क्यो रातो घाम र सिमानामा सर्खान गायका थिए ।