दिनभरी तनाबग्रस्त रह्यो बल्खु (फोटो पिचर)
काठमाडौँ । बिहीबार दिनभरी काठमाडौँको बल्खु क्षेत्र आन्दोलनकारी र प्रहरीबीच झडपको केन्द्र बन्यो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलनमा विभिन्न ठाउँबाट जुलुस आएर बल्खुमा जम्मा भएका थिए । आन्दोलनकारीले व्यवस्था…







