राजतन्त्र छाडेर संसद्वादी दलहरू गणतन्त्रको मूलधारमा आएका हुन् : प्रचण्ड
काठमाडाैं । संविधान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अन्तर्वार्ताको सम्पादित अंश : संविधान सभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौँ वर्षमा प्रवेश गरेको…
