समाचार
सम्पति शुद्धिकरण मुद्दामा कांग्रेस नेता दीपक खडका पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई आज बिहान निवासबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शिलापत्रलाई जानकारी दिएको छ ।…

