चितवनमा प्रचण्ड शहिद परिवारसंग भेटघाटमा(फोटो फिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनमा जनयुद्धका सहिद परिवार तथा जनताको घरदैलोमा कार्यक्रममामा जुटेका छन् । मंगलबार गृह जिल्ला पुगेर प्रचण्डले चितवनबाट नै निर्वाचन लड्ने घोषणा गरेका छन् ।
केहि दिन पहिला एमाले अध्यक्ष लगायत नेताहरुले प्रचण्डको निर्वाचन क्षेत्र नै नभएको आरोप लगाएका थिए । तर मंगलबार प्रचण्डले आफु आफ्नो अहिलेको निर्वाचन क्षेत्रबाट नै चुनाव लड्ने घोषणा गरेका छन् ।
बुधबार बिहानदेखि नै प्रचण्ड चितवनमा शहिद परिवारसंग भेटघाटमा व्यस्त रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: