धनगढीमा प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’ बाट १० जना पक्राउ
काठमाडौँ । कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’ का क्रममा लागू औषधसहित १० जना पक्राउ परेका छन् । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी टोलीले…

