Bagmati Samachar Logo
पहिलो ‘हेटौंडा रन’ भव्यताका साथ सम्पन्न फोटो फिरचर सहित

मिना श्रेष्ठ २५ माघ । हेटौंडा । नेपाल भ्रमण बर्ष २०२० अबसरमा मकवानपुरको हेटौंडामा पहिलो पटक हेटौंडा रन कार्यक्रम भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा रन कार्यक्रम भएको हो

प्राचिन सम्पदा पुनःनिर्माणको प्रगति देखेर उत्साहित भएँः राष्ट्रपति भण्डारी

२५ माघ । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताएकी छन् । काठमाडौँ उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका

सञ्चार क्षेत्रमा संघीय सरकारले गर्न नसकेको काम प्रदेशले गरेको छः मुख्यमन्त्री पौडेल

२४ माघ । हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चार माध्यमका लागि अहिलेसम्म संघीय सरकारले गर्न नसकेका काम प्रदेश सरकारले गरेको बताए। सामुदायिक रेडियो प्रसारक संघको अयोजनामा ९औँ रेडियो

रानाथारुले आदिवासी जनजातिको पहिचान पाउँदा धनगढीमा मनाए दिपावली (फोटो फिचर) सहित

२३ माघ । काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका रानाथारु समुदायले अलगै पहिचान पाएका छन् । सरकारले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको

सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन भएपछि पक्राउ

२१ माघ । हेटौडां । मकवानपुर प्रहरीले तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार (आज) बिहान पत्रकार सम्मेलन गरी प्रहरीले

कोरोना भाइरस फैलिएपछि किमाथाङ्का नाका बन्द, १४ नेपाली अलपत्र

२१ माघ । काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका अहिले बन्द भएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो । कामको खोजीमा चाँगा

पुरातात्विक महत्वको दरबार अलपत्र पर्दै

२१ माघ । काठमाडौं । केही वर्ष अघिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको तत्कालीन बझाङी राजाका पुरातात्विक महत्वको भोपुर दरबार अलपत्र परेको छ । सेना दरबार छोडेर नयाँ भवनमा सरे

मकवानपुरका खोला नियन्त्रणका लागि काम बन्दैः बागमती प्रदेश

२० माघ । काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरका विभीन्न स्थानीय खोलाहरु नियन्त्रणका लागि काम गर्ने भएको छ । मकवानपुरमा प्रदेश सरकारको लगानीमा खोला नियन्त्रणका लागि यस

एसएसपी राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

२० माघ । काठमाडौं । जिल्ला अदालत सुनसरीले यौन दुर्व्यवहारको आरोप लागेर पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएको छ ।

ललितपुरको कवाडी गोदाममा भीषण आगलागी, एक जना घाइते

१९ माघ । काठमाडौं । ललितपुरको बखुन्डोल हाइटको कवाडीखानामा भीषण आगलागी भएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको बताइएको छ । आगलागीमा परी एक जना घाइते भएका