
४ मंसिर । काठमाडौं । आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्य छन् । उपत्यकाका

४ मंसिर । कंचनपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर भीमदत्तनगरका किसानलाई कृषि औजारदेखि प्रतिफल प्रोत्साहनका लागि अनुदान वितरण गरिँदै आएको छ । चालु

सप्तरी । ४ मङ्सिर । राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलालेबच्चा जन्माएकी छिन् । स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई

४ मंसिर । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा नीति अनुसन्धान प्रतिष्ठानको पहिलो बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठानले गर्न

४ मंसिर । काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई तत्काल नयाँ ठेक्का नदिन सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना नै प्रकाशित गरेर पप्पु कन्स्ट्रक्सनलाई नयाँ

४ मंसिर । हेटौँडा । मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरि गाउँपालिका–८, सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिस पार्कको सोमबार फिलिपिन्सकी राजकुमारी मारिया अमोर टोरेस भ्रमण गरिन्। उनीसँगै शान्तिदूत अफिनिता चाइचाना थिइन्।

३ मंसिर । काठमाडौं । नेपाल सरकारले करिब २० बर्ष पछि स्थानीय तहको निर्वाचन २०७४ साल बैशाख ३१ गते बाट सुरु गरेको थियो । त्यसको डेढ महिना पछि असार १४

३ मंसिर । काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँसु झार्दै छोरा प्रकाश दाहाललाई सम्झेका छन् । प्रकाश दाहालको प्रथम स्मृति दिवस आज आफनै निवास खुमलटारमा आयोजना गरिएको कार्यक्रममा

मंसिर १ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता, कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्रसेवक कर्मचारीमा शुभकामना व्यक्त गरेका छन् । यो वर्ष हामी

२९ कार्तिक । काठमाण्डौं । नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । बिहीबार अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा