Bagmati Samachar Logo
एकैदिन नेपालमा १४ जनामा देखियो कोरोना, सक्रमित संख्या ३० पुग्यो

काठमाडौं । ५ वैशाख । शुक्रबार थप १४ जनामा कोराना भाइरस सक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष)

हेटौँडामा र्‍यापिड टेष्टमा पोजेटिभ आएको चार जनामानै कोरोना देखिएन

हेटौँडा । ५ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ मा हिजो भएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ रिर्पोट आएका चारजनाको पिसिआर टेष्ट नेगेटिभ आएको छ । आज हेटौंडाको कोरोना ल्यावमा गरिएको

धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी महिलाको दोस्रो परीक्षणमा देखिएन कोरोना

युवतीको तेस्रो स्वाब परीक्षणको नतिजा पनि पोजेटिभ काठमाडौं । ४ वैशाख । कोरोना संक्रमण भएकी ६५ बर्षीया महिलाको स्वाब परीक्षणको रिपार्ट नेगेटिभ आएको छ । उनको बागलुङको धौलागिरि अञ्चल अस्पताको

उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड १९ क्लिनिक सञ्चालन गरिने

काठमाडौं । ४ वैशाख । सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार

डाक्टरमाथि लाठी चार्ज प्रकरणः डीएसपी लम्साल मेट्रो तानिए

काठमाडौं । ४ वैशाख । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेश लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी मेट्रो तानिएका छन् । बुधबार डाक्टरमाथिनै महाराजगञ्ज प्रहरीले लाठी चार्ज

नेपाल प्रवेश गर्न नपाएपछि क्वारेन्टाइनमा बसेर आमाको किरिया

काठमाडौं । ३ वैशाख । दार्चुलाको शैल्यशिखर नगरपालिका १ जोगेउडाका ३५ वर्षीय वासुदेव भट्ट अहिले भारतको पिथौरागढको बालुवाकोटमा क्वारेन्टाइनमा आमाको किरियामा बसेका छन् । भारतबाट ३ साता अगाडि नेपाल आउन

कोरोना संक्रमितको उपचारमा संलग्न नर्स भन्छिन्, ‘एक हप्ता भयो घर नगएको’

कृष्ण गिरी काठमाडौं । ३ वैशाख । ३१ डिसेम्बर २०१९ बाट चीनको हुवेई प्रान्तको वुहानमा फैलिएको कोराना भाइरस (कोभिड–१९) ले अहिले विश्वलाई सताइरहेको छ । यसले अहिले महामारीको रूप लिएको

सनसिटी अपार्टमेन्टका एकै परिवारका २ मा कोरोना देखियो १ जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । २ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका ३ जनामध्ये २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस।ख्या मन्त्रालयका अनुसार ८१ बर्षिया

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । २ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पतालले जनाएको

नेपालमा थप २ जनामा भेटियो कोरोना संक्रमण

काठमाडौं । १ वैशाख । नेपालमा थप २ जनामा कोरेना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै रौतहट र कैलालीमा कोरोना भाइरस संक्रमणका थप