काठमाडौं । ५ वैशाख । शुक्रबार थप १४ जनामा कोराना भाइरस सक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस २ पुरुष, २७ र ६३ बर्षिय)





प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…