Bagmati Samachar Logo
सञ्जय टकलासहित नख्खु कारागारबाट भागेका १८ कैदीबन्दी पक्राउ

काठमाडौं । नख्खु कारगारबाट भागेका १८ कैदीबन्दीलाई आज काभ्रेपलाञ्चोकको मंगलटारबाट पक्राउ गरिएको छ । कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । काठमाडौंबाट गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा

६ करोड बढीको क्रिप्टो र हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

काठमाडौं । काठमाडौंको कालो पुलबाट हुण्डी र अभौतिक मुद्रा (क्रिप्टोकरन्सी) कारोबार गरेको आरोपमा ४ जना पक्राउ गरेको छ । बिहीबार दिउँसो करिब २ः३० बजे काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले गोप्य

केटीकाण्डमा फरार पूर्व गभर्नर राजेश अहिराज काठमाडौंबाट पक्राउ

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झा पक्राउ परेका छन् । नावालिकालाई एअर होस्टेस बनाइदिने प्रलोभनमा जबरजस्ती करणी गरेको आरोप लागेका उनलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको हो

एमालेबाट निर्वाचित कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धानको टोलीले कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै मेयर साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सुनसरीमा भिनाजुद्वारा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या

काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–६ को महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ । सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार गरेर हत्या भएको

डेढ करोड रकमसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट पक्राउ परेका ४० वर्षीय वाङ जियान चिनियाँ नागरिक हुन् ।

सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि बालिकाको हत्या, पाँच जना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। असार १० गते भोटेकोशी गाउँपालिका ५ को जंगलमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो। बलात्कारपछि हत्या गरेको उजुरीको

सवा करोडको क्रिप्टो कारोबार आरोपमा २ युवक पक्राउ

काठमाडौं । सवा करोड रुपैयाँ भन्दा बढी क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरुले अवैध क्रिप्टो कारोबारमा १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ कारोबार

काठमाडौंमा ‘हनी ट्रयाप’को जालो : होटलमा बोलाएर नग्न फोटो खिच्दै घर र जग्गाको डिमान्ड

काठमाडौं । नेपाल प्रहरीले हनी ट्र्यापमा पारेर पैसा असुलेको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ। यसमा संलग्न दुई महिलाले होटमा बोलाएर नग्न बनाएर भिडियो बनाएर पैसा , घर जग्गा माग्ने