Bagmati Samachar Logo
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ पूर्वराष्ट्रपति : भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा रहेको बताएकी छिन् । मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र

एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल हुदैँन : ओली

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको नीति सही भएको जिकिर गरेका छन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकताको लागि पार्टीको नीतिबारे छलफल

वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन

चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन आचार्यसँग प्रतिस्पर्धा गरेका मनिष झाले चुनाव हारेका छन् । आचार्य विजयी भएका छन् । शुक्रबार भएको पदाधिकारी पदको निर्वाचनका क्रममा पार्टीको

रास्वपाको पदाधिकारी को को भए विजयी र कसले कति मत ल्याए ? (सूची)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनको मत परिणाम प्राप्त भएको छ । उपसभापतिमा सोविता गौतम विजयी भएकी छिन्। पार्टीको महिला उपसभापतिमा गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा भएको थियो

रास्वपा सहमहामन्त्रीमा उम्मेदवारको लर्को, रिमादेखि हिमेशसम्म प्रतिस्पर्धामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा उम्मेदवारहरुको लर्को लागेको छ । ३ जना सहमहामन्त्रीको पदमा १६ जना प्रतिस्पर्धामा उत्रेका छन् । रास्वपामा एक महिलासहित ३ सहमहामन्त्री निर्वाचनबाट छनोट

यी हुन रास्वपाको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य (मतपरिणामसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले प्रचार प्रसार विभाग

रास्वपाका महाधिवेशन प्रतिनिधिको कार्ड वितरण सुरु, एक बजेबाट बन्दसत्र सुरु गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र दिउसो १ बजेबाट सुरु हुने भएको छ । रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ । पार्टीको निर्वाचन आयोगका

विष्णु पौडेलको भैंसेपाटीस्थित घरमापनि सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ । उनलाई सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको थियो । विभागले उनलाई