
२० पुस । काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । इरानले आफ्ना जनरल कासिमको हत्याको बदला लिने बताइरहेका बेला

१९ पुस । काठमाडौं । विहिबार राती इरानका विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानी इराकमा मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा जनरल कासिम सुलेमानीलाई मारिएको बताइएको छ ।

७ पुस । काठमाडौं । साउदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा पाँच जनालाई फाँसिको सजाय दिएको छ भने तीन जनालाई जेल सजाय सुनाएको छ । साउदी

एजेन्सी ६ पुस । एजेन्जी । क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार म्यानिअल मर्रेरो क्रुजलाई देशको प्रधानमन्त्री चुनेका छन् । १६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री

४ पुस । एजेन्सी । अफगानिस्तानमा शुक्रबार साँझ ६.८ रेक्टरर स्केलको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश इलाका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । सो भूकम्पका

२ पुस । काठमाडौं । पाकिस्तानको एक विशेष अदालतले मंगलबार पूर्व सैन्य शासक जनरल परवेज मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै संविधानको अनुच्छेद ६ बमोजिम फाँसीको सजाय सुनाएको थियो ।

१ पुस । काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

२३ मंसिर । फिन्ल्यान्ड । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस

२१ मंसिर । काठमाडौं । सुन्दर पिचाई सिलिकन भ्यालीका शक्तिशाली व्यक्तित्वमध्ये एक हुन्। गत मंगलबार गुगलका सहसंस्थापकद्वय ल्यारी पेज र सर्जेई ब्रिनले गुगलसँगै यसको मातृकम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएको बताइएको छ । सो विमान गोमा सहरस्थित घरहरूमा ठोकिएको थियो । हताहत हुनेमा घर र त्यसवरपर