Bagmati Samachar Logo
भारतद्वारा दोस्रो पटक काली नदी शब्द मेटेर पहिलेकै नक्सा सार्वजनिक

काठमाडाैं, ७ मंसिर । भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर

भारतले भन्यो, हामीले नेपाली भूभाग मिचेका छैनौं

६ मंसिर । काठमाडौं । भारतले कसैको भूभाग अतिक्रमण नगरेको बताएको छ । नयाँ नक्सामा समावेश गरिएका भूभाग भारतकै भएको विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले दाबी गरेका छन् । मन्त्रालयमा आयोजित

रसियाली प्राध्यापकले गरे प्रेमिकाको टुक्रा टुक्रा

२६ कार्तिक । काठमाडौं । रसियामा इतिहासका एक प्राध्यापकले आफ्नो प्रेमिकाको टुक्रा टुक्रा पारि हत्या गरेका छन् । हत्या पछि झोलामा उनको हात बोकेर फाल्ने क्रममा उनि पक्राउ परेका छन् ।

ढल्यो मोरालेसको १४ वर्षे लामो सत्ता

२६ कार्तिक । काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसको १४ वर्षे लामो सत्ता ढलेको छ । राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि इभोले राजीनामा दिएका छन् । तीन

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे

अयाेध्या विवादबारे फैसला हुनुअघि भारतले गर्‍याे उत्तर प्रदेशसँग जाेडिएकाे नेपाली सीमा बन्द

भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेको हो । उत्तर

ट्रम्पलाई दुई मिलियन डलर तिर्न आदेश

सन् २०१६ को चुनावी अभियानका दैरान आफ्नो च्यारिटीबाट रकम दुरुपयोग गरेको भन्दै न्यूयोर्कका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २ मिलियन डलर रकम तिर्न आदेश दिएकी छिन् । ट्रम्पको व्यक्तिगत चासोमा

मानव तस्करीमा संलग्न नेपाली महिला भारतमा पक्राउ

काठमाडौं । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु-याउन सक्रिय एक नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु-याएको अवस्थामा

कालापानी र लिपुलेक नेपालको अभिभाज्य भूमि : कांग्रेस

कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे बताएको छ । नेपालको भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालका लागि

चीनमा १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिले निश्चित समयमा मात्र अनलाइन गेम खेल्न पाउने

चीनमा १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिले निश्चित समयमा मात्र अनलाइन गेम खेल्न पाउने भएका छन् ।  चीन सरकारले भिडियो गेमको लत नियन्त्रण गर्नका लागि १८ वर्षभन्दा कम उमेरका समूहलाई