Swornakshar Logo

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतको र पाकिस्तानमा समेत धक्का महसुस

४ पुस । एजेन्सी । अफगानिस्तानमा शुक्रबार साँझ ६.८ रेक्टरर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
सो भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश इलाका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सो भूकम्पका कारण भारत र पाकिस्तानका केही क्षेत्रमा समेत धक्का महसुस भएको जनाइएको छ ।

भूकम्पले भारतको राजधानी नयाँ दिल्ली, पञ्जाव र पाकिस्तानका केही क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ ।