Bagmati Samachar Logo
निर्मलाको निम्ति न्याय माग्दै प्रदर्शन, पाँचजना पक्राउ

१९ मंसिर । काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको लागि प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोरहीमा बलात्कारपछि हत्या गरिएकी

सुन र लागुऔषधसहित पक्राउ

१८ मङ्सिर । काठमाडौँ ।  महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई

तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार

१८ मंसिर । काठमाडौं । काठमाडौको तिलगंगामा कपडा व्यापारीमाथि खुकुरी प्रहार गरेको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको

गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, झोलामा शव भेटियो

१३ मंसिर । काठमाडौं । स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र

कुरीति तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

१२ मंसिर । धादिङ । श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ । तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका

बस दुर्घटनामा पाँचको मृत्यु

८ मङ्सिर । राजविराज ।  भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११

हेटौंडामा ट्रक पल्टिँदा २ जनाको मृत्यु

३ मंसिर । हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं ९ स्थित पशुपतिनगरमा ट्रक पल्टिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–४ का २०

प्रकाशलाई आत्मिय ढंगले स्मरण गर्न चाहन्छु स् प्रधानमन्त्री

३ मङ्सिर । काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पहिलो स्मृति सभामा सम्बोधन गर्दै प्रकाशलाई आत्मिय ढंगले स्मरण गर्न चाहेको बताएका छन् ।

स्थानीय सरकार र प्रशासनले नदेखेको गाँजा खेति

मिना श्रेष्ठ २९ कार्तिक । हेटौडा । मकवानपुर जिल्ला लागूपदार्थको दृष्ट्रिकोणले अत्यन्तै संवेदनशिल मानिन्छ । यस जिल्लको थाह नगरपालिकामा विद्यालयको आसपासमा नै गाँजा खेति गरीएको छ । श्री मनकामना आधारभूत

गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो

२७ कार्तिक । काठमाडौं । कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन