
काठमाडौं । किक्रेटमा नेपालको लगातार दोस्रो जितका साथ एसीसी प्रिमियर कप टी २० प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । शनिबार ओमानको अल अमिरात मैदानमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको

काठमाडौं । एसीसी प्रिमियर कपको कतारविरुद्धको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा छ छक्का प्रहार गरेका छन् । उनले कमरानले गरेको २० औँ ओभरमा छ छक्का प्रहार गरेका हुन् ।

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार बागमती ८ स्थित जनता माविको खेल

काठमाडौं । आइसिसी क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित निकालेको छ।अनिल शाह र आशिफ शेखको अर्धशतक प्रहार गर्दा जित भएको हो । आइसिसी लिग

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बुधबार ८ वर्ष कैद सजाय तोकेको हो । १३ पुसमा

मकवानपुर । हाँस्य कलाकार धुर्मुस–सुन्तलीले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले बनाउने भएका छन् । रंगशाला बनाउन मंगलबार हेटौंडामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसियाली खेलकूदका विजयी खेलाडीलाई बधाई दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटपछि बधाइ दिएका छन् । प्रधानमन्त्रीले खेल क्षेत्रको प्रवद्र्धनका लागि आफू सरकार

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । बुधबार कोलम्बोस्थित सुगाथादास रंगशालामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली खेलकुदका लागि खेलाडीहरुको बिदाई गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एशियाली खेलकुदका लागि चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गरेका हुन्

काठमाडौँ । नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । समूहगत