Bagmati Samachar Logo
काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता बनेको छ । उपाधिको लागि भएको फाइनल खेलमा नेपाल छिमेकी भारतसँग ३–२ को सेटमा पराजित भएको छ।

इरानसँग बदला लिँदै नेपाल फाइनलमा पुग्यो, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाल काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानलाई ३–० सोझो सेटमा पराजित गरेर नेपाल फाइनलमा पुगेको हो। नेपालले समूह

काभा महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि ऐतिहासिक जित हाँसिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा नेपालले ३–२ ले खेल जितेको हो । यो

एसिया कप क्रिकेटमा नेपाल र युएई भिड्दै

काठमाडौैं । महिला एसिया कप क्रिकेटमा आज नेपाल र आज युएईबीच खेल हुँदै छ । समहू चरण अन्तरगतको पहिलो खेलमा नेपाल युएईसँग खेल्न लागेको हो । श्रीलंकामा जारी खेलमा नेपाल

फिफा वरीयताः युरो विजेता स्पेन पाँच स्थान उक्लियो, अर्जेन्टिना शीर्ष स्थानमै

काठमाडौं । युरो–२०२४ विजेता स्पेनले फिफा वरीयतामा पाँच स्थान सुधार गरेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार स्पेन पाँच स्थान उक्लिदै तेस्रो स्थानमा आएको छ । यसअघि स्पेन

आईसीसीले नेपालले दियो ‘डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ दी इयर’ को अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपालले ‘डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ दी इयर’ अवार्ड पाएको छ । आईसीसीले बुधबार विश्वभर विभिन्न ६ प्रेरणादायक पहललाई आईसीसी डेभलपमेन्ट अवार्डबाट सम्मान

महिला लिगमा थपिए चार टिम, भदौ तेस्रो सातादेखि सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिग आयोजनाका लागि बजेट पारि गरेको छ । एन्फाको बुधबार बसेको कार्यसमितिको भर्चुअल बैठकले यसै वर्ष हुने भनिएको महिला लिगका लागि

टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ । सेन्ट भिन्सेन्टको आर्नोस भाले क्रिकेट रंगशालामा भएको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल १ रनले

अमेरिकाले सन्दीपलाई दिएन भिसा, विश्वकप खेल्न नपाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेट प्रतियोगिताका लागि क्यानले उनलाई टिममा सहभागी गराएको थियो तर, अमेरिकाले भिसा

दीपेन्द्र बने एसोसिएटका नम्बर १ अलराउन्डर, टि–२० वरीयतामा ११औं स्थानमा

काठमाडौं । पछिल्लो समय उत्कृष्ट लयमा रहेका नेपालका अलराउन्डर किक्रेट खेलाडी दीपेन्द्रसिंह ऐरी एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डर बनेका छन्। आईसिसीले गरेको नयाँ अपडेट अनुसार दीपेन्द्र टि–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरीयतामा