
हेटौंडा । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डौको

काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलत्कारकाे अभियाेग खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश वाने अनुमति दिएकाे छ । उनलाई पुनः थुनामा राख्न नपर्ने फैसला पनि गरेको छ ।

हेटौंडा । मकवानपुर पाँचौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता २०७९ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन दिन आयोजक बागमति गाउँपालिका खेलकुद विकास समितिले ए डिभिजन लिगको टोली जावलाखेल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।

काठमाडौं । इङल्याण्डका पूर्व खेलाडी बबी चाल्र्टनले एक पटक भनेका थिए – ‘सायद फुटवलको विकास पेलेका लागि भएको हो ।’ फुटवलका प्रायः सवै कमेन्टटेटरले पेलेलाई सुन्दर खेलको बेहतरिन प्रतिपादकका रुपमा

काठमाडौं । पेनाल्टी शूट आउटबाट ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४—२ ले

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको उपाधि दौडमा अर्जेन्टिना, पोर्चुगल, इंग्ल्यान्ड, मोरोक्को, नेदरल्यान्ड्स, फ्रान्स, क्रोएसिया र ब्राजिल छन् । शुक्रबार (भोलि) देखि विश्वकप फुटबलको क्वार्टरफाइनल सुरु हुँदा सेमिफाइनलमा कुनकुन टिम

काठमाडौं । साउदी अरबले कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउदै ऐतिहासिक जित निकालेको छ । मंगलबार (आज) भएको खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै साउदी अरबले ऐतिहासिक

काठमाडौं । फिफा २०२२ को विश्वकप फूटबल कतार को दोहामा आयोजित हुँदै छ । ६४ खेल आयोजना हुनका लागि दोहामा ७ नयाँ रङ्गशाला बनेका छन् । फिफा विश्वकप आइतबारबाट सुरु

काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको हो । नेपालको जितमा अन्जन विष्टले गोल गरे ।