Swornakshar Logo
सेनाको भर्नामा १९ अधिकृत सहित १७३ जना सैनिक दोषी ठहर

१३ मंसिर । काठमाडौं । सैनिक अदालतले नेपाली सेनाको भर्नाको क्रममा अनियमितता गरेको ठहर गरेको छ । यसकालागि १९ अधिकृतसहित १७३ जना सैनिक जवानलाई कारबाही गर्ने फैसला सुनाएको छ ।

समाचार झुटो भनेर सम्पादक पक्राउ

१२ मंसिर । काठमाडौं । झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो

सरकार जुम्रा मार्न बनेको होईन, देश बनाउन होः प्रधानमन्त्री

११ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य नियन्त्रणकारी मात्र नभई अभिभावक समेत भएको बताएका छन् । योगदानमा आधारित समाजिक शुरक्षा कार्यक्रम लागु भएको अवसरमा प्रज्ञा भवनमा मंगलबार

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिनः प्रम ओली

११ मंसिर ।  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिन भएको बताएका छन । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा

अब सबै श्रमिकलाई पेन्सन

११ मंसिर । काठमाडौं । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ । यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै

फर्निचर उद्योग क्षणभरमै भयो खरानी 

१० मंसिर । काठमाडौं । राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो

वाइड बडी जहाज खरिदमा अनियमितता भए कारबाही हुन्छः मन्त्री अधिकारी

१० मंसिर । काठमाडौं । संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताएका छन् । मन्त्री अधिकारीले आफ्नो

जनतालाई विश्वास हुने गरी विकास गरेर देखाउँछौँ स् प्रधानमन्त्री

१० मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्ररुपमा अघि बढाइने बताएका छन् । मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै उनले विकासको गतिलाई द्रुत

वाईडबडीबारे लेखा समितिः साढे ६ अर्ब घोटाला

१० मंसिर । काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको

मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास

१० मंसिर । काठमाडौं । मलेसियासँग श्रम समझदारी एमओयु गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ । कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य