
१६ भदौ । काठमाडौं । देशका बिभिन्न क्षेत्रमा डेंगु रोग फैलिरहेका बेला पश्चिम पहाडी जिल्लामा स्क्रब टाइफस नामक रोग पनि फेला परेको छ । डडेल्धुरामा भदौमा मात्रै १ सय २८

१० भदौ । काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ कि ज्ञाना धामी सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । धामीलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्दार गरिएको

५ भदौ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि आज सिंगापुर जाँदैछन् । यसअघि एकसाता लामो समय उपचार गराएर २७ साउनमा फर्किएका ओली पुनः उपचारका लागि सिंगापुर जान

३ भदौ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिँगापुर जाने भएका छन् । चिकित्सकसँग परामर्श गरेपछि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने

२६ साउन । काठमाडौं । अहिले देशका मुख्य शहरहरुमा डेंगूको संक्रमण फैलिरहेको छ । धरान, पोखरा, हेटौडा लगायतका शहरमा फैलिएको लामखुट्टेको टोकाईबाट हुने डेंगू संक्रमण अहिलेसम्म नियन्त्रण आउन नसक्दा समस्या

२६ साउन । काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ। विश्वविद्यालय प्रशासनसँग यसअघि पटक पटक गरिएका सम्झौताको कार्यान्वयन नभएको

सुनिल गिरी साउन २६ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई एक दिन लम्बिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको विस्तृत विवरण

सुहासिनी पटनी २५ साउन । काठमाडौ । बुकर प्राइज पाउने सम्भावित पुस्तकको लामो सूची सार्वजनिक भएको छ । र, यस पटक सूचीमा पुरुषभन्दा बढी महिला परेका छन् । सूचीमा परेको

सुनिल गिरी २३ साउन । काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सर पीडितलाई आफ्नो एक महिनाको तलब रकम सहयोग गरेका छन्। बिहीबार क्यान्सर पीडितका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको

चितवन – चितवन जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गएकाे आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ