Swornakshar Logo

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा

२५ भदौ । काठमाडौं । सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

उनी नियमित मुटु परीक्षणका क्रममा त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका हुन् ।