Bagmati Samachar Logo
बुटवलमा युवतीमाथि गोली प्रहार

कठमाडाैं। बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गर्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति, तीन मुद्दा लगाउने तयारी

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको

मकवानपुरमा हत्या आरोपमा ७ जना पक्राउ

हेटौंडा । मकवानपुरमा हत्या आरोपमा ७ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाका मिलन दंगालको हत्या आरोपमा पक्राउ परेका हुन् । हत्या आरोपमा प्रहरीले चार जना महिला

पक्राउ परेका दुर्गा प्रसाईंका सहयोगी राजभण्डारी सेनाका पूर्वक्याप्टेन

काठमाडौं । दुर्गा प्रसाईंका सहयोगी मुनिन्द्र राजभण्डारीलाई शानिबार प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। भण्डारी नेपाली सेनाका

४ किलो ७४५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना विदेशी पक्राउ

काठमाडौं । ४ किलो ७ सय ४५ ग्राम सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ परेका चारै जना विदेशी नागरिक भएको प्रहरीले जानकारी दिएको छ ।

ठमेलमा प्रहरी कुट्ने एमाले अखिलका नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट

ठमेलमा प्रहरी कुट्ने एमाले अखिल नेता पक्राउ

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि जाँड रक्सि खाएर निर्घात रुपमा कुट्न सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्रा परेका छन् । ् पक्राउ परेका

ठगीमा जेल बसेर छुटेको एक वर्ष नपुग्दै फेरि ठगिरहेको भेटिए २१ वर्षीय युवक

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिजिटल वालेटहरूको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। उनी गतवर्ष मात्रै ठगी आरोपमै १० महिना जेल

धनगढीमा प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’ बाट १० जना पक्राउ

काठमाडौँ । कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’ का क्रममा लागू औषधसहित १० जना पक्राउ परेका छन् । सुदूर पश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली

अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्थानीय बजार क्षेत्रको बाटो ढलान गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै