Bagmati Samachar Logo
बौद्धजोरपाटी सडक आइतबारदेखि कालोपत्रे हुने

लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डको टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ।धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले बिहीबार यातायात अवरुद्ध पारी सडक कालोपत्रे गर्न

टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका १२ जनाको जेल मुक्तिका लागि आन्दोलनको घोषणा

बैशाख २७ । राजविराज । टीकापुर घटनामा दोषी ठहर गरी जन्मकैदको फैसला सुनाइएका रेशम चौधरीलगायत अन्य ११ जनाको जेल मुक्तिका लागि आन्दोलन घोषणा गरिएको छ । राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको

तत्काल कालोपत्रको माग गर्दै स्थानीयले गरे बौद्ध सडक बन्द

लामो समयदेखि निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरूद्ध पारेका छन्।पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध

साढे दुई वर्षीय बालकको घाँटी रेटेर हत्या

२४ बैशाख । धनुषा – धनुषामा साढे दुई वर्षको बालकको घाँटी रेटी हत्या भएको छ । मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या

युवतीको विषयमा ‘ग्याङ फाइट’, एकको मृत्यु

२० वैशाख । काठमाडौं । जावलाखेलमा दुई समूहबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । युवतीको विषयलाई लिएर दुई समुहबीच भिडन्त हुदा ललितपुर प्रयागपोखरीका २० वर्षीय अन्सल शाक्यको मृत्यु

जाजरकोटमा अनुदानकै चामल बाटोमा बिक्री

वैशाख १९। जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ ।स्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री

मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका तेजबहादुरको उम्मेदवारी खारेज

१८ वैशाख । वाराणासीको जिल्ला निर्वाचन कार्यालयले सीमा सुरक्षा बल बीएसएफ का पूर्व जवान तेज बहादुर यादवको वाराणासी लोकसभा सिटबाट नाम खारेज गरेको छ । तेजबहादुरले दुई वटा नामांकन पत्र

श्रमिकमाथि शोषणको अन्त्य हुनेछ मन्त्री विष्ट

१८ वैशाख। काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रमिकमाथि हुने सबै किसिमका शोषणको अन्त्य गरिने बताउनु भएको छ । यसअघि शक्तिमा रहेका व्यक्तिहरुलाई पिल्स्याउने काम गरेको बताउदै मन्त्री

रक्सी तस्करले प्रहरीको पेस्तोल लुटेर फरार

१८ वैशाख । जनकपुरधाम । तस्करहरूको एक समूह धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा प्रहरीको पेस्तोल लुटेर फरार भएका छन्। उनीहरुले बुधवार बिहान २ बजेको समयमा गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक

भोलि सार्वजनिक विदा

१७ वैशाख । काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । १ चैत २०७५ मा प्रकाशित राजपत्रअनुसार ‘अन्तर्राष्ट्रिय मजदुर दिवस’का दिन बुधबार देशैभरी सार्वजनिक विदा दिइएको छ । राजपत्रमा