
वैशाख १४। काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ । अन्तर प्रदेश परिषद्को तेस्रो बैठकलाई शुक्रबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री

वैशाख १२। काठमाडौँ । भूकम्पको चार वर्षमा ३ लाख ८२ हजार घरको पुनर्निर्माण सम्पन्न भएको छ । ६ लाख १२ हजारभन्दा बढी घरहरु बन्दै गरेका छन् । भूकम्पले भत्किएका झण्डै २०

१० वैशाख । दाङ । विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला

बैशाख १०,रसुवा – चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा ७ केजी सुन फेला परेको छ । सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन्

८ वैशाख । काठमाडौं । सगरमाथा सरसफाइ अभियानअन्तर्गत सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर

बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । रेकर्ड फाइल नभेटिएको र कुन कुन कित्ता रोक्का राख्ने यकिन गर्न

बैशाख ६ । सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको

पोखरा । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन पोखराका विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएको छ। पोखरास्थित नदीपुरस्थित प्रदेशसभा भवन नजिकै, लेखनाथस्थित सैनिक बस्तीमा, जिरो किलोमिटरलगायतका विभिन्न ठाउँहरूमा

४ बैशाख । हटौडा । गृहमन्त्री रामबहादुर थापाले ध्वंसात्मक गतिविधि गरेकाले विप्लव नेतृवको पार्टीलाई सरकारले प्रतिवन्ध लगाएको बताए। थापाले ध्वंसात्मक गतिविधि गर्ने कसैलाई पनि नेपालमा छुट नभएको र त्यस्ता गतिविधिमा

वैशाख ४ प्रदेश नम्बर तीनको सरकारले बारा र पर्साका हुरीबतास प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ। बुधबार जनकपुरमा दुई नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतलाई