Bagmati Samachar Logo
प्रथम राष्ट्रिय माझी गोल्डकपको उपाधि ‘रामेछाप’ले उचाल्यो

९ कार्तिक । हेटौडा । बकैया गाउँपालिकामा भएको प्रथम राष्ट्रिय माझी गोल्डकप फूटबल प्रतियोगिता रामेछापले जितेको छ । मकवानपुरको बकैया गाउँपालिका जुरेलीस्थित खेल मैदानमा आज भएको फाइनल खेलमा सिन्धुलीलाई ३–०

नेपाली महिला भलिबल टिम मैत्रीपूर्ण खेलमा पराजित

५ असोज । कााठमाडौं । आसन्न दक्षिण एसियाली खेलकुद साग र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली महिला भलिबल टिमले थाइल्याण्डसंग पहिलो हार ब्यहोरेको छ । थाइल्याण्डको बैंककमा

पारसद्वारा राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा

२८ असोज । काठमाडौ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् ।

‘फिफा बर्ष खेलाडीको उपाधि मेस्सीलाई, महिलातर्फ मेगान उत्कृष्ट

७ असोज । काठमाडौं । फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट

अन्जन चम्किदा ताइपेईमाथि नेपालको सानदार जित

२४ भदौ । काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपाली फुटबल टोलीका प्रभावशाली मिडफिल्डर अन्जन बिष्ट चम्किएपछि नेपालले चाइनिज ताइपेईमाथि सानदार जित निकालेको छ ।

साफ यू–१५ च्याम्पियनसिप उपाधि भारतलाई, नेपाल ७–० गोलले पराजित

१४ भदौ । काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ७–० गोलको अन्तरले पराजित भएको छ । शनिबार कोलकत्तास्थित कल्याणीमा उपाधिको लागि भारत र नेपाल भिडेको थियो । खेलको

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा, फाइनलमा भारतसंग भिड्ने

१२ भदौ । काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लिगचरणको अन्तिम खेलमा नेपालले भुटानलाई ६–० को फराकिलो अन्तरले पराजित गरेसंगै नेपाल यु–१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

साफ यू १५ च्याम्पियनसिपः पहिलो खेलमा नेपाल भारतसँग ५–० ले पराजित

४ भदौ । काठमाण्डौ । भारतमा जारी साफ यू १५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५– ० ले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा भारतले छैटौं मिनेटमा पहिलो

फिफा वर्ष खेलाडीः मेस्सी, रोनाल्डोसहित को को परे मनोनयनमा ?

१५ साउन । एजेन्सी । फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । बुधबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सबै विधाका लागि १०(१० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

कुवेतविरुद्धको जितमा नेपालको कीर्तिमान नै कीर्तिमान

११ साउन । काठमाडौं । टी–२० विश्वकप २०२० को एसियन छनोटमा कुवेतलाई ७ विकेटले पराजित गरेको नेपाल ग्लोबल छनोट नजिक पुगेको छ । आइतबार हुने खेलमा सिंगापुरलाई पराजित गरेमा नेपाल