Bagmati Samachar Logo
पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं। फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा प्रवेश गरेको हो। फ्रान्सको जितमा एकमात्र निर्णायक गोल

घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा कोलम्बियाले घानालाई १–० ले हराउदै अन्तिम १६ मा स्थान बनाएको छ। कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । जोनले

केप भर्डेको आत्मघाती गोलले अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा

काठमाडौं । शनिबार बिहान अर्जेन्टिना र केप भर्डेबीच भएको खेलमा अर्जेन्टिनाले ३–२ को गोल अन्तरले खेल जितेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले २ गोलको विरुद्ध ३ गोल

स्पेनलाई डेब्यु गरेको केप भर्डेले रोक्यो

एजेन्सी काठमाडौं । विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले साविक युरोपियन च्याम्पियन स्पेनसँग गोलरहित बराबरीमा रोक्दै विश्वकपमा शसक्त रुपमा प्रस्तुत भएको छ । समूह ‘एच’ अन्तर्गत एटलान्टा स्टेडियममा सोमबार

साउदी अरेबिया र उरुग्वेले बराबरी खेले

काठमाडौं । फिफा विश्वकप२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्। अमेरिकाको मियामी रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता

बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत गएराति अमेरिकाको सियाटलमा भएको खेलमा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ‘जी’ को यो खेलमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेका हुन्।

भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन प्रहरी कार्यालयको निर्देशन

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई सात दिन भित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । नेपाल प्रहारी प्रधान कार्यालयले

उपचारका लागि आर्थिक सहयोग माग्दै साम्बाले भनिन्– एन्फाले वास्ता गरेन

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । उनका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर

उत्कृष्ट खेलाडी बनेका रोहित पौडेलले पाए कार पुरस्कार, रुवेनले पाए ५ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ आज सम्पन्न भएको छ । एनपीएल सिजन– २ मा उत्कृष्ट खेलाडी रोहित पौडेल बने । लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले उत्कृष्ट खेल

लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं । विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । पहिलोपटक फाइनलमा प्रवेश गरेको लुम्बिनीले उपाधिका लागि साविक उपविजेता