Bagmati Samachar Logo
प्रधानमन्त्रीद्वारा एसियाली खेलकूदका विजयी खेलाडीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसियाली खेलकूदका विजयी खेलाडीलाई बधाई दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटपछि बधाइ दिएका छन् । प्रधानमन्त्रीले खेल क्षेत्रको प्रवद्र्धनका लागि आफू सरकार

काभा पुरुष भलिबलः अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । बुधबार कोलम्बोस्थित सुगाथादास रंगशालामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२

प्रधानमन्त्रीले गरे एसियाली खेलकुदका लागि खेलाडीलाई बिदाइ , भने सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिनुहोला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली खेलकुदका लागि खेलाडीहरुको बिदाई गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एशियाली खेलकुदका लागि चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गरेका हुन्

नेदरल्यान्ड्ससँग पराजित भएसँगै सकियो नेपालको विश्वकप सपना

काठमाडौँ । नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । समूहगत

नेपालले अमेरिकालाई ६ विकेटले हरायो, सुपर सिक्समा पुग्ने सम्भावना बलियो

काठमाडौं । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४३ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका

कीर्गिस्तानमा हुने काभा पुरुष भलिबलमा सहभागी हुने नेपाली खेलाडीलाई पोशाक वितरण

काठमाडौं । कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल खेलमा छनौट भएका खेलाडीलाई पोशाक वितरण गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले खेलाडीहरुलाई

अराब सुरुवात गरेको नेपालको कतारमाथि रोमाञ्चक जित

हेटौंडा ।  एसीसी प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल पुग्दा कतारमाथि रोमाञ्चक जित हात पार्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले बिहीबार खराब सुरुवात गरेको थियो ।

ओमानविरुद्ध नेपालले ८४ रनले जित्यो ,कुशल मल्लको कीर्तिमानी शतक निर्णायक

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ८४ रनले ओमानलाई पारजित गरेको छ । ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २२६ रन मात्र

पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन एपीएफ

काठमाडौं । प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई

पोस्टबहादुर बोगटी स्मृति कप भलिबलको फाइनलमा एपीएफ र प्रहरी

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल प्रहरी क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को