Bagmati Samachar Logo
पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबरीमा

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो हाफ नेपाल र बंगलादेशले गोलरहित बराबरी भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै देशले पहिलो हाफमा कुनै पनि गोल

पेनाल्टी शुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल महिला साफ फुटबलको फाईनल प्रवेश गरेको छ । भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल

साफ वुमन्स च्याम्पियनमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएसँगै सेमिफाइनलमा

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई ६–० ले पराजित गरेसँगै नेपाल समूह बी  बाट सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता

भारतलाई हराउँदै साविक विजेता बंगलादेश बन्यो समूह विजेता

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई ३-१ ले हराउँदै साविक विजेता बंगलादेश समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित

आईसीसी वरीयतामा गुल्सन झा र कुशल मल्लको छलाङ, अरुको अवस्था के ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालका दुई अलराउन्डरले वरीयतामा छलाङ हानेका छन् । अलराउन्डरतर्फ गुल्सन झाले ११ स्थान सुधार गरी ४०औँ स्थान ओगटेका छन्

रेखा एक्लैले पाँच गोल गरेको खेलमा माल्दिभ्सविरुद्ध ११–० को जित

काठमाडौं । सोमबार दशरथ रंशगालामा भएको महिला फुटबल खेलमा नेपालले माल्दिभ्सलाइ ११ गोल प्रहार गर्यो । माल्दिभ्सले एक पनि गोल गर्न सकेन । नेपालले माल्दिभ्ससँगको खेलमा ११–० ले जित्यो ।

अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले गर्‍यो सिरिज क्लिन स्विप

काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तेस्रो टी–२० आईअन्तर्गत आज भएको खेलमा नेपालले ८ विकेटको जित निकालेको छ । टस जितेर सुरुवाती ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५

नेपालले एक खेलअघि नै जित्यो सिरिज, सुपर ओभरमा अमेरिका पराजित

  काठमाडौं । टी २० आई सिरिजको दोस्रो खेलको सुपर ओभरमा नेपालले घरेलु टिम अमेरिकालाई पराजित गरेको छ । योसँगै नेपालले तीन खेलको सिरिज एक खेलअघि नै जितेको छ ।

कुशल भुर्तेल चम्किएपछि अमेरिकालाई नेपालले दियो १७१ रनको लक्ष्य

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टिम अमेरिकासामु १ सय ७१ रनको चुनौती प्रस्तुत गरेको छ । डालसस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले नेपालले निर्धारित

क्रिकेटर सन्दिप लामिछमानेले अमेरिकी भिसा पाए

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पाएका छन् । उनी क्रिकेट खेल्न आजै अमेरिका जाने तयारीमा छन् । नेपाल क्रिकेट संघले प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको