Bagmati Samachar Logo
सांसदहरुले बैठकमा खगेन्द्र सुनारलाई भाग्न पाइदैँन भनेपछि

काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्। लेखा समितिको बैठकमा बोल्दै प्रहरी

लागूऔषधविरुद्ध सर्लाहीमा युवा दौड

काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार बिहान युवा दौड प्रतियोगिता आयोजना गरेको छ । सर्लाही युथ फोरमको आयोजनामा भएको प्रतियोगितामा एक सयभन्दा बढी युवा सहभागी भएका थिए।

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री

ग्यासको कालोबजारी रोक्न सादा पोसाकका प्रहरी खटाइने

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ। भारतबाट ग्यास आयातमा

लगानी बोर्डको सिईओमा याङ्की उक्याब नियुक्त, यस्तो छ उनको पृष्ठभूमि

नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याबलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यांकीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा केसी

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा। खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। उनका अनुसार सचिव

निर्मल पुर्जाको कम्पनीले भन्यो– हामीले ‘निम्सदाइ’ लाई गुमायौं

काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ। उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा

सुनसरीमा गृहमन्त्री गुरुङको प्रतिवद्धता– नागरिकलाई निराश बनाउँदैनौं, निष्पक्ष छानबिन हुन्छ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । सुनसरीमा पुगेका उनले घाइते र मृतक परिवारलाई भेटेपछि नागरिकको सुरक्षा र न्यायका लागि

प्रधानमन्त्रीको सम्बोधन : विद्वेष र अफवाह फैलाउनेहरूमाथि सरकारको कडा निगरानी

काठमाडौं । सुनसरीको देवानगञ्ज र सिराहा लगायतका क्षेत्रमा भएका पछिल्ला घटनालाई लिएर सामाजिक सञ्जाल र अन्य माध्यमबाट साम्प्रदायिक विद्वेष एवं अफवाह फैलाउनेहरूमाथि कडा निगरानी राख्न प्रधानमन्त्री बालेन शाहले निर्देशन दिएका

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयले भन्यो : सामाजिक सद्‌भावर धार्मिक सहिष्णुता कायम राखौ

काठमाडौँ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सद्‌भावर धार्मिक सहिष्णुताका लागि अपिल गरेको छ । सुनसरीको देवानगञ्जमा दुई समूहबिच भएको विवादपछि उत्पन्न हिंसात्मक घटनाहरू उग्र बनिरहँदा प्रधानमन्त्री कार्यालयले मंगलबार