माक्र्सले जसरी पुँजीवादको बारेमा ६पुँजी’ लेखेका छन् त्यसरी नै जात व्यवस्थाको बारेमा कुनै अलग्गै ग्रन्थ लेखेका छैनन् । यद्यपि उनले आफ्नो लेखनमा भारतको जात व्यवस्था र अन्य देशहरुमा प्रचलित जातीय नियमहरुको बारेमा केहि छिप्पणी भने अवश्य गरेका छन् । ती टिप्पणीहरुबाट नै हामीलाई जातको अवधारणा र त्यसको उन्मूलनका लागि माक्र्सले सुझाएका उपायहरुबारे बुभल्न मíत पुग्दछ । दुनियाँभरि झँै भारतमा पनि यस्ता मान्छेहरु छन९ जो माक्र्सको सिद्धान्तलाई विरोध ¼जानीबुझी वा अनजानमै वा आधा अधुरो पनका कारण ½ गर्दछन् । गस प्रकारका माक्र्सविरोधी भारतीयहरु उनको दर्शनका सम्बन्धमा मूलतः दुई प्रकारका दृष्टिकोण व्यक्त गर्दछन् । एक माक्र्सवादी सिद्धान्त १९ आँै शताब्दीको युरोपका लागि सान्द”भक थियो । अब त यो ती देशहरुका लागि पनि असान्द”भक भइसक्यो । अर्को माक्र्सवादी सिद्धान्त अन्य देशहरुका लागि सान्द”भक हुन पनि सक्छे तर भारतका लागि सम्पूर्ण रुपमा नै असान्द”भक छ । किनकि भारतका जात व्यवस्था छ र यस प्रकारको व्यवस्था माक्र्सवादी विचारधाराको क्षेत्रअन्तर्गत पर्दैन । मुख्यतः माक्र्सवार्दको विरोधका लागि यी दुई दृष्टिकोण प्रचलित छन् । यी दुवै दृष्टिकोणहरु पूर्ण रुपले नै गलत छन् । किनभने


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…