Bagmati Samachar Logo
सुनसरी घटनामा सरकारसँग जेनजी अभियन्ताको ५ बुँदे माग

काठमाडौँ। जेनजी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेनजी अभियन्ता मिराज ढुङ्गाना, डा.जगत विक, सौरभ भण्डारीले सरकारसँग ५ बुँदे

शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्ने आदेश

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीयको पारिश्रमिक र सुविधा ब्यूँताउने वालेन्द्र सरकारको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले

डा. गोविन्द केसी र सरकारबिच सहमति, अनसन तोडियो

काठमाडौँ। डा. गोविन्द केसी र सरकारबिच सहमति भएको छ। सोमबार सरकारसँग सहमति भएसँगै डा।केसीले अनसन तोडेका हुन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश

सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू

काठमाडौं। सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिँदै पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यूबीच आगजनी र तोडफोड सुरू भएपछि नेपाली सेना परिचालन गरेको छ । देवानगञ्ज घटनालाई लिएर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको हो

सुनसरी घटना : सीडीओसहित सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलायो

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा आन्दोलन चर्केपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कोशी प्रदेशका डीआईजी सहितका सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता

कर्फ्यू उल्लंघन गर्दै सुनसरीमा प्रदर्शन र तोडफोड, स्थिति तनावग्रस्त

काठमाडौं । कर्फ्यूका बीच सुनसरीको दक्षिणी क्षेत्रमा प्रदर्शन सुरू भएको छ । देवानगञ्ज गाउँपालिका –३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको भए पनि परिस्थिति असामान्य

सुनसरीको कप्तानगञ्जमा भएको झडपमा एक जनाको मृत्यु, दर्जनौँ घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन्। घटनापछि

ज्योतिष महासंघको अन्तर्राष्ट्रिय तथा दक्षिण एसियाली समन्वय समिति गठन

विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समिति गठन भएको छ । १३ सदस्यीय समिति गठन गरिएको छ। विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल तथा पञ्चाङ्ग विकास