ताजा अपडेट
राजनीति

कांग्रेस महाधिवेशन : अहिलेसम्म कुन पदमा क–कसले दिए उम्मेदवारी ? सूचिसहित

कांग्रेस महाधिवेशन : अहिलेसम्म कुन पदमा क–कसले दिए उम्मेदवारी ? सूचिसहित
????????, ?? ????? ?????? ?????????? ?????????? ???? ?????? ?????????? ???? ??????????? ?? ?????? ??? ????????? ????????? ?????? ??????, ?????? ????????, ????????, ??????????, ???????????? ? ????????? ????? ???? ???????? ???? ??????? ???????????? . tl:a/M uf]kfn bfxfn÷/f;;

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ । राष्ट्रिय सभागृहमा निर्वाचन समितिले मनोनयन दर्ता गराइरहेको छ ।

हालसम्मको मनोनयन दर्ताका क्रममा पदाधिकारीमै उल्लेख्य संख्या देखिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा धेरैले उम्मेदवारी दर्ता गराएका छन् ।

हालसम्म सभापतिमा श्यामकृष्ण खड्गीले मनोनयन दर्ता गरेका छन् । सभापति गगनकुमार थापाको मनोनयन भने परिसकेको छैन । सभापतिमै उम्मेदवारी घोषणा गरेका किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गरिसकेका छैनन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको अहिलेसम्म एकल उम्मेदवारी परेको छ । उनले भर्खरै वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
अहिलेसम्म क–कसले कुन पदमा दिए उम्मेदवारी ?

सभापति: श्यामकृष्ण खड्गी

वरिष्ठ उपसभापति : विश्वप्रकाश शर्मा
(वारेस पुस्पराज पौड्याल)
उपसभापति समावेशी : विनोद चौधरी
उपसभापति समावेशी : फरमुल्लाह मन्सुर
उपसभापति समावेशी :जीवन परियार
उपसभापति महिला : पुष्पा भुसाल
उपसभापति खुला :डा. चन्द्रमोहन यादव
उपसभापति खुला  : सुरेन्द्र पान्डे
उपसभापति खुला : ड. मिनेन्द्र रिजाल
उपसभापति खुला : गोविन्द भट्टराई
उपसभापति खुला : देवराज चालिसे
उपसभापति खुला : मधु प्रसाद आचार्य
उपसभापति खुला : धनराज गुरुङ
उपसभापति खुला : दीपक गिरी

महामन्त्री महिला : डिला संग्रौला
महामन्त्री महिला : रिता खनाल
महामन्त्री महिला : महालक्ष्मी उपाध्याय डिना
महामन्त्री खुला : शंकर तिवारी
महामन्त्री खुला : सुनील शर्मा
महामन्त्री खुला : नैनसिंह महर
महामन्त्री खुला : प्रदीप पौडेल
महामन्त्री खुला : गुरुराज घिमिरे
महामन्त्री खुला : अमरसिंह पुन
सहमहामन्त्री महिला : प्रतिमा गौतम
सहमहामन्त्री खुला : देवेन्द्रराज कँडेल
सहमहामन्त्री पिछडिएको क्षेत्र : जीवनबहादुर शाही
सहमहामन्त्री पिछडिएको क्षेत्र : मीन भाम
सहमहामन्त्री खुला : रामहरि खतिवडा

सहमहामन्त्री खुला : डिल्लिराम सुवेदी
सहमहामन्त्री खसआर्य : मनोजमणि आचार्य
सहमहामन्त्री खस आर्य : अजयबाबु शिवाकोटी
सहमहामन्त्री खस आर्य : जगदिश्वरनरसिंह केसी
सहमहामन्त्री आदिवासी जनजाती : बहादुरसिंह लामा
सहमहामन्त्री थारु : तेजुलाल चौधरी
सहमहामन्त्री अल्पसंख्यक : आङगेलु शेर्पा
सहमहामन्त्री मुस्लिम : अब्दुल सत्तार
सहमहामन्त्री मधेशी : अभिषेक प्रताप शाह

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…