ताजा अपडेट
समाचार

उच्च अदालतका चार न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस

उच्च अदालतका चार न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस

काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ ।

न्याय परिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…