
३ कार्तिक । काठमाडौं । प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । गुरुङलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश पूर्णेश्वरप्रसाद

३ कार्तिक । काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २

३ कार्तिक । हेटौंडा । प्रदेश–३ सरकारको लगानीमा मकवानपुर जिल्लामा दूधको पाउडर प्लान्ट निर्माण गर्न लागिएको हो । दूधको पाउडर प्लान्ट प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले बहुवर्षिय योजना

२ कार्तिक । काठमाडौं । डडेलधुराबाट महेन्द्रनगरतर्फ गइरहेको ना ४ ख ८२३५ नम्बरको बस दुर्घटना भएको छ । बस डोटीको गरुडमामा दुर्घटना भएको छ । भीम दत्त राजमार्गको जोरायल गाउँपालिका

१ कार्तिक । काठमाडौं । धनुषाको मिथिला नगरपालिका, ढल्केवरमा रहेको ढल्केवर एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकले दुई बालिकामाथि यौनशोषण गरेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएलगत्तै प्रहरीले यौन

१ असोज । काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि काठमाडौं आएका दुई प्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा एनआरएनए मलेसियाबाट आएका प्रतिनिधि टेकबहादुर टमाटा

१ कार्तिक । काठमाडौं । रौतहट–२ बाट निर्वाचित सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि आलमका समर्थक आक्रोशित देखिएका छन् । त्यसै क्रममा रौतहटमा प्रहरीले सुरक्षा सर्तकता पनि बढाएको छ ।

१ कार्तिक । काठमाडौं । मुस्कान खातुन माथि एसिड प्रहार गर्ने दुईजना अभियुक्तलाई बालसुधार गृह पठाइएको छ । पर्सा जिल्ला अदालतको आदेशमा अभियुक्तलाई बालसुधार गृह पठाइएको हो । पर्सा जिल्ला

३० असोज । हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा गएराती धारिलो हतियार प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ । सोहि क्रममा दुईजना घाईते भएका छन् ।

३० असोज । काठमाडौं । गोरेटो बाटो हुँदै दाङ राजपुर गाउँपालिका वडा नम्बर ४ मा पर्ने मुग्रेठा खोला छ । गाउँसम्म पुग्न मोटर बाटो छैन । मुग्रेठा खोलामा जम्मा ६,