Bagmati Samachar Logo
महरालाई भेट्न कारागार पुगे बाबुराम भट्टराई

२० माघ । काठमाडौं । डिल्लीबजार कारागार थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न आज दिउँसो ३ बजे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कारागार पुगेका थिए । कारागार स्रोतका अनुसार भट्टराईले महरासँग १

एसएसपी राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

२० माघ । काठमाडौं । जिल्ला अदालत सुनसरीले यौन दुर्व्यवहारको आरोप लागेर पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएको छ ।

पर्यटन भ्रमण वर्षका अवसरमा बागमति प्रदेशमा हेटौडा रन कार्यक्रम हुने

१९ माघ । हेटौंडा । बागमती प्रदेशले नेपाल भ्रमण वर्ष २०२०को अवसरमामा हेटौंडा रन कार्यक्रम गदैछ । पर्यटन वर्षलाई सफल बनाउनका लागि हेटौंडामा एकै पटक पाँच हजारलाई दौडाउने भएको छ

वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याइने, संक्रमितलाई नेपालमै उपचार व्यवस्था

१९ माघ । काठमाडौं । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याइने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि वुहानबाट नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याइने भएको हो ।

नेकपा नेताका सम्पत्ति छानविन हुने, राजनीतिक प्रतिवेदन पारित

१९ माघ । काठमाडौं । नेकपाको जारी केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरूको सम्पत्ति छानविन हुने निर्णय गरेको छ । जारी बैठकमा केन्द्रीय सदस्यहरूले सम्पत्ति छानविन गर्न र

नेकपाको महाधिवेशन २०७७ चैतमा हुने, वामदेव उपाध्यक्ष

१९ माघ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन २०७७ साल चैतमा हुने भएको छ । राष्ट्रिय सभागृहमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी वर्षको अन्त्यमा महाधिवेशन

ललितपुरको कवाडी गोदाममा भीषण आगलागी, एक जना घाइते

१९ माघ । काठमाडौं । ललितपुरको बखुन्डोल हाइटको कवाडीखानामा भीषण आगलागी भएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको बताइएको छ । आगलागीमा परी एक जना घाइते भएका

सुनसरीमा बससँग हाइस ठोक्किँदा ४ जनाको मृत्यु, १५ घाइते

१९ माघ । काठमाडौं । आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र हाइस एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्

प्रदेशको स्थापनासंगै प्रदेशसभाले रफ्तार लिनेः प्रदेश प्रमुख

१८ माघ । काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेशको स्थापना भएसंगै यसको अभ्यास सुरु भएको बताएका छन् । बागमती प्रदेशसभाको आज दास्रो वार्षिक दिवसका अवसरमा बोल्दै

भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन नेकपा बैठकमा माग

१८ माघ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरिएको छ । उक्त बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो