Bagmati Samachar Logo
पार्टी शान्त भएको दिन पार्टी रहँदैन, पार्टी गडगडाउने खोलाजस्तो हुनुपर्छः प्रचण्ड

१५ फागुन । काठमाडौं । बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा नेकपाको बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी भनेको गडगडाहट तरिकाले बग्ने

कञ्चनपुरमा घरभित्रै श्रीमान श्रीमती नै मृत अवस्थामा, हत्याको आशंका

१५ फागुन । काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया

मेरो नाममा हालेको उजुरी भ्रष्ट उजुरी होः प्रधानमन्त्री ओली

१५ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बागमती प्रदेशका अगुवा कार्यकर्ताको राजधानीमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै आफ्नो नाममा अख्तियारमा भ्रष्टाचार गरेको भन्दै उजुरी

घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

१५ फागुन । काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले बताएको छ

फ्रान्स पठाइदिने भन्दै ३८ लाख ५० हजार ठगी गर्ने महिला पक्राउ

१५ फागुन । काठमाडौं । फ्रान्स पठाइदिने भन्दै तीन जनाको ३८ लाख ५० हजार ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भई हाल

कार दुर्घटनामा परि सीपी मैनाली गम्भीर घाइते, थप उपचारका लागि काठमाडौं ल्याइँदै

१५ फागुन । काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ७ च

मकवानपुरमा सुरक्षित गर्भपतन सम्बन्धी २ दिने समिक्षा गोष्ठी

१४ फगनु । हेटौडा । आज बधुवार मकवानपुरमा सुरक्षित गर्भपतन सम्बन्धी २ दिने समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएकोछ । स्वास्थ कार्यालय मकवानपुरले मकवानपुर जिल्लाको बिभिन्न स्वास्थ सस्थामा कार्यरत स्वास्थकर्मीहरुको उपस्थितिमा

राष्ट्रियसभा सदस्यमा बामदेवलाई मनोनयन गर्ने नेकपाको निर्णय

१४ फागुन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा

गगन थापाले मागे प्रधानमन्त्री ओलीको राजीनामा

१३ फागुन । काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको

मृत भेटिए फेवातालको डुङ्गा दुर्घटनामा बेपत्ता भएका लुइँटेल

१३ फागुन । काठमाडौं । सोमबार पोखराको फेवातालमा डुङ्गा सयर गर्ने क्रममा डुङ्गा पल्टिँदा बेपत्ता भएका युवा मृत भेटिएका छन् । बेपत्ता भएका काठमाडौंको कपनका २७ वर्षीय रामशरण लुइँटेल (सुमित)