Swornakshar Logo

मकवानपुरमा सुरक्षित गर्भपतन सम्बन्धी २ दिने समिक्षा गोष्ठी

१४ फगनु । हेटौडा । आज बधुवार मकवानपुरमा सुरक्षित गर्भपतन सम्बन्धी २ दिने समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएकोछ । स्वास्थ कार्यालय मकवानपुरले मकवानपुर जिल्लाको बिभिन्न स्वास्थ सस्थामा कार्यरत स्वास्थकर्मीहरुको उपस्थितिमा सो कार्याक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सुरक्षित गर्भपतन सेवा को क्लिनिकल अपडेट, आव २०७५÷७६ र ३ महिना को गरि १५ महिनामा गरेको कामको विबरण, सुरक्षित गर्भपतन सेवाका चुनौतीहरु र भावी दिनमा कसरी अघिबढदा उपयुुक्त हुन्छ भन्ने विषयमा सुझव लगायतका विषयहरु प्रस्तुत् गरेको थियो ।