Bagmati Samachar Logo
प्रधानमन्त्री ओली हिँडडुल गर्न थाले

२३ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण पछि शुक्रबारबाट हिँडडुल गर्न सक्ने भएका छन् । प्रधानमन्त्री ओली सामान्य हिँडडुल गर्न थालेका उल्लेख गर्दै शुक्रबार त्रिवि शिक्षण

विश्व सुन्दरीको यात्रा चेपाङ बस्तीमा, स्वास्थ्य चौकी अवलोकन

२३ फागुन । हेटौंडा । शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङ गाउँमा ङिको स्वास्थ्य चौकी अवलोकनका लागि मिस वल्र्ड २०१९ सहितको टोली पुगेको छ । ङिको स्वास्थ्य चौकी

कोरोनाको जोखिम न्यूनीकरण गर्न सचेत रहने हो तर्सने होइनः गगन थापा

२३ फागुन । काठमाडौं । कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना भाइरसविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस

प्रदेश सांसद रावललाई ४ दिन थुनामा राख्न कैलाली जिल्ला अदालतको अनुमति

२२ फागुन । काठमाडौं । कैलाली जिल्ला अदालतले सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ । बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सांसद रावललाई

यौन दुराचार गरेको अभियोगमा बौद्ध धर्मगुरु पक्राउ

२२ फागुन । काठमाडौं । किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे रहेका छन् । बुधबार १७

प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रोः प्रवक्ता खतिवडा

२२ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएसँगै ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो हुँदै गएको सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता

इरानमा कोरोनाको त्रासपछि कैदी रिहा

२१ फागुन । काठमाडौं । इरान सरकारले कोरोना भाइरसको संक्रमण हुने त्रास बढेपछि ५४ हजार कैदीलाई रिहा गरेको छ । तर उनीहरुलाई अस्थायी रुपमा मात्र रिहा गरेको इरान सरकारले बताएको

कोरोना भाइरसको ओखती गौमुत्र र गोबरको केक

२१ फागुन । काठमाडौं । भारतको दिल्लीमा कोरोना भाइरस देखिएपछि हिन्दु महासभाका अध्यक्ष चक्रपाणी महाराजले त्यसलाई रोक्न वृहत गौमुत्र पार्टी आयोजना गर्ने बताए । गौमुत्र, गोबर र दुग्ध पदार्थ खाँदा

कोरोना भाइरसले ९३ हजार संक्रमित, ५० हजार निको भए

२१ फागुन । काठमाडौं । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको संक्रमण यतिबेला ८० देशमा फैलिएको छ । चीनमा यो संक्रमणको दर घढ्दै गए

प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो

२१ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले बताएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको