Bagmati Samachar Logo
चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र सामग्री नेपाल आइपुग्यो

काठमाडौं । १६ चैत । नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन

बेल्जियमबाट फर्किएकी बाग्लुङकी युवतीमा भेटियो कोरोना संक्रमण

हेटौडा । १५ चैत । नेपालमा आज एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल

उपत्यकाबाहिर भेटियो कोरोना संक्रमित

हेटौडा । १४ चैत । नेपालमा चौथो कोरोना संक्रमित व्यक्ति भेटीएका छन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) को चौथो संक्रमित भेटिएका छन। उनी प्रादेशिक अस्पताल धनगढीमा

मकवानपुरबाट लकडाउन अवज्ञा गर्ने ४९ जना पक्राउ

हेटौडा । १३ चैत । मकवानपुरमा लकडाउन अवज्ञा गर्ने ४९ जनालाई प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले एक सप्ताहकोलागि पुरा देश

भोलिदेखि धरान, पोखरा र नेपालगञ्जमा कोरोना भाइरस परीक्षण सुरु हुने

काठमाडौं । १३ चैत । भोली देखि देशका तीन ठूला अस्पतालमा कोरोनाभाइरसको परीक्षण सुरु हुने छ । प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , गण्डकी प्रदेशको पोखरा

वीर अस्पतालले यी २४ सेवा अब घरदैलोमै दिने

सरकारले वीर अस्तापलबाट प्रवाह सेवा सेवाग्राहीको घरदैलोबाट प्राप्त हुने व्यवस्था मिलाइको छ । वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरबाटै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले

कोरोना संक्रमित युवतीसँगै आएका कञ्चनपुरका एक जना महाकाली अस्पतालमा भर्ना

हेटौडा । १३ चैत । कोरोना संक्रमित भेटीएकी युवतीसँगै नेपाल आएका कञ्चनपुरका एक व्यक्ति महाकाली अस्पतालमा भर्ना भएका छन् । कञ्चनपुरको दोधाराचादीन नगरपालिकाका ति व्यक्तिलाई अस्पतालको आईसोलेसनमा राखिएको छ। उनी

चिनियाँ कम्पनीले नेपाललाई कोरोना परीक्षण गर्ने २ हजार किट दियो

काठमाडौं । १२ चैत । नेपाललाई कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट एक चिनियाँ कम्पनीले सहयोगस्वरुप उपलब्ध गराएको छ । चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासमार्फत

नेपालमा तेस्रो कोरोनाभाइरस संक्रमित फेला

१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको

फ्रान्सबाट नेपाल आएकीमा कोरोनाको संक्रमण पुष्टि

काठामाडौं । १० चैत । फ्रान्सबाट काठमाडौं आएकी  एक नेपालीमा कोरोना भाइरस देखिएको । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी  एक नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार