Bagmati Samachar Logo
एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका तीन नेपाली पक्राउ

 एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप तीन जना नेपाली पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो

वाइडबडीक पहिलो उडानमै १ करोड घाटाक

जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६

तराई/मधेस द्रुतमार्गको डीपीआर स्वीकृत

काठमाडौं । काठमाडौँ–तराई/मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त द्रुतमार्गको डीपीआर स्वीकृत भएसँगै अब द्रुतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

खाना पकाउने ग्यासकाे मूल्य २५ रुपैयाँ घट्यो, पेट्रोल र डिजेलमा भने बढ्याे

काठमाडाैँ । नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको छ।  घटेको मूल्य अनुसार अब ग्याँसको सिलिन्डरको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ । तर निगमले पेट्रोल

सुनको भाउ उकालो लाग्ने क्रम जारी, तोलामा १५ सय बढ्यो

काठमाडौँ । सुनको भाउ उकालो लाग्ने क्रम बुधबार पनि चलेको छ । बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी

गण्डकीको कास्कीमा सबैभन्दा बढी भ्रष्टाचार

पाेखरा । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडाै‌ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक ४ किलो अवैध सुनसहित पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं

यसरी भेटियो ओडारमा लुकाएर राखिएको १६ किलो सुन

 गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर–३, खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको सुनका १६ वटा बिस्कुट बरामद भएको प्रहरी प्रमुख एसपी ओमप्रसाद

फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

अमेरिकाले सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ ।

जनकपुरमा रेलको लिक बाढीले बगायो

अविरल वर्षासँगै आएको बाढीले जनकपुर र विराटनगरमा निर्माण क्रममा रहेको रेलको लिक बगाएको छ। धनुषाको इनरुवास्थित भारतीय सीमा क्षेत्रमा लिकमुनिको माटो बगाएको छ भने जोगवनी–विराटनगर खण्डको कस्टम याडनजिकै रहेको स्टेसनको