Bagmati Samachar Logo
दुई जोडी केटाकेटीहरुको प्रेम विवाह बदर

१ फागुन । काठमाडौं । बुधबार बागमती प्रदेशको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका २० वर्ष पुरा नभएका दुई जोडी केटाकेटीहरुको प्रेम विवाह बदर गरिएको छ । २० वर्ष पुरा नभए

मूल मुद्दा स्थापित, पार्टी विस्थापितः १० वर्षे सशस्त्र विद्रोह

१ फागुन । काठमाडौं । सशस्त्र विद्रोह सुरु हुँदा माओवादीले १ फागुन २०५२ मा देशका ४ स्थानमा हमला गरेको थियो । हमला भएका स्थानहरू थिए– गोरखाको च्याङलिङटारमा रहेको कृषि विकास

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, १ को मृत्यु, ६ घाइते

२९ माघ । काठमाडौं । सल्यानबाट बुटवल आउँदै गरेको नेपाली सेनाको गाडी सल्यानको कपुरकोटमा दुर्घटना भएको छ । दुर्घटनामा परि सबुद गणका मेजर किशोर सिलवालसहित ६ जना घाइते भएका छन्

चीनबाट फर्केपछि कोरोना भाइरसको आशंकामा सेती अस्पताल भर्ना

२९ माघ । काठमाडौं । कैलालीका चीनमा अध्ययनरत एक युवक चीनबाट भरखरै नेपाल फर्केपछि सामान्य ज्वरो र घाटी दुख्ने समस्या देखिएका कारण कोरोना भाइरसको आशङ्का गर्दै अस्पताल भर्ना भएका छन्

शनिबार चीनबाट नेपाली नागरिक ल्याइँदै, विमानस्थल १२ घण्टा अवरुद्ध हुने

चीनमा रहेका नेपाली ल्याइने दिन फागुन ३ गते शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज

सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षण

सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा

कामदारले पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या पछि गरे आत्महत्याः सीसीटीभी फुटेज

२७ माघ । काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा काम गर्ने विजय चौधरीले हत्या गरेको प्रहरीले बताएको छ । घरमा रहेको सीसीटीभी फुटेज हेर्दा चौधरीले नै

फोन नउठाएको रिसमा विवाहित प्रेमिकाको हत्या

२६ माघ । काठमाडौं । फोन नउठाएको रिसमा आफ्नो विवाहित प्रेमिकाको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर

धनगढी विमानस्थल स्तरोन्नती गर्ने २२ अर्ब लगानी प्रस्ताव

२५ माघ । धनगढी । सुदुरपश्चिमको धनगढी विमानस्थललाई स्तरोन्नती गर्न संघीय सरकारले २० वर्षे गुरु योजना बनाएको छ। आउँदो २० वर्ष भित्र विमानस्थलको स्तर बृद्धि गर्ने गरी बनाईएको गुरुयोजना सार्वजनिक

पहिलो ‘हेटौंडा रन’ भव्यताका साथ सम्पन्न फोटो फिरचर सहित

मिना श्रेष्ठ २५ माघ । हेटौंडा । नेपाल भ्रमण बर्ष २०२० अबसरमा मकवानपुरको हेटौंडामा पहिलो पटक हेटौंडा रन कार्यक्रम भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा रन कार्यक्रम भएको हो