
२२ फागुन । काठमाडौं । किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे रहेका छन् । बुधबार १७

१९ फागुन । हेटौडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले महिलाल पत्रकारले पनि सक्षम पत्रकारिता गर्न सक्छन् सक्ने बताए । आज सोमबार बाट हेटौडामा सुरु भएको बागमती प्रदेशका

१८ फागुन । मोहत्तरी । महोत्तरीको गौशाला–५ स्थित गौशालाको नाममा रहेको जमिन फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको उपस्थितिमा उक्त जग्गा फिर्ता लिएको हो

१६ फागुन । काठमाडौं । अमेरिका पठाइदिने भन्दै १ करोड ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ९, ज्यामिरेका ४१ वर्षीय विकास

१५ फागुन । काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया

१५ फागुन । काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले बताएको छ

१५ फागुन । काठमाडौं । फ्रान्स पठाइदिने भन्दै तीन जनाको ३८ लाख ५० हजार ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भई हाल

१५ फागुन । काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ७ च

१३ फागुन । काठमाडौं । सोमबार पोखराको फेवातालमा डुङ्गा सयर गर्ने क्रममा डुङ्गा पल्टिँदा बेपत्ता भएका युवा मृत भेटिएका छन् । बेपत्ता भएका काठमाडौंको कपनका २७ वर्षीय रामशरण लुइँटेल (सुमित)

१२ फागुन । काठमाडौं । काठमाडौंको कलंकीमा मालबाहक एउटा ट्रकले मोटरसाइकलसहित ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । थानकोटतिरबाट कलंकी आइरहेको ट्रकको ब्रेक फेल हुँदा सोमबार साँझ दुर्घटना भएको