Bagmati Samachar Logo
एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमूखिकरण कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहमा निर्वाचित प्रमुख उपप्रमुख, अध्यक्ष

७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ : लक्ष्मणलाल कर्ण

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाउन र सांसद हटाऔं भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र

यातायात मन्त्रीलाई गगनले भने : इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई आग्रह गरेका छन् । शहरी विकास मन्त्रालयको बजेटमाथि

माओवादीले हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर जारी गरेकोछ । माओवादीले एक सय रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । जेठ १ गतेबाट सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय प्रभावकारी

प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठामााडैं । सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनेमा उत्तमकुमार सुवेदी,

कसलाई मन्त्री बनाउने निर्णय पार्टीको हो : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसलाई मन्त्री बनाउने अथवा नबनाउने भन्ने कुरा आफ्नो पार्टीको सार्वभौम कुरा भएको बताएका छन् । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय थमौती

नवलपरासी अदालत परिसरभित्र काकीमाथि गोली प्रहार

काठमाडौं । पश्चिम नवलपरासि अदालत परिसरभित्र नै अंश विवाद मुद्दाका कारण एक युवकले आफ्नै काकीलाई गोली प्रहार गरेका छन् । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले काकी रोशनी यादवमाथि

एमाले अनुशासन आयोगद्वारा घनश्याम भुसाललाई कारबाहीको सिफारिस

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टी अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । भुसालले पार्टी अध्यक्षका विरुद्धमा एक टेलिभिजन कार्यक्रममा बोलेकाले कारबाहीका लागि पार्टीको केन्द्रीय

अखिल क्रान्तिकारीलाई पहिलो नम्बरको संगठन बनाउन प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीलाई पहिलो नम्बरको संगठन बनाउन निर्देशन दिएका छन्। अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहित कार्यालय टीमसँग भएको छलफलमा अध्यक्ष प्रचण्डले