Bagmati Samachar Logo
प्रचण्डले पाए पार्टीमा कार्यकारी अधिकार

४ मंसिर । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । बैठक पछि पार्टी

नेकपाको आज हेटौंडा उपमहानगरकमिटीको सपथ

४ मंसिर । हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहण भएको छ । आजबाट दश वटै स्थानीय तहको सपथ ग्रहण कार्यक्रम आजबाट सकिएको छ

कांग्रेसले औंल्यायो सरकारका २१ महिनाका २१ असफलता

३ ममंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको दुई–तिहाइ बहुमतको सरकार गठन भएको २१ महिनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २१ बुँदे आरोप लगाउँदै सरकार असफल भएको दाबी गरेको

नेपाली भूमि मिचेको विरोधमा नेविसंघले निकाल्यो राँके जुलुस, प्रहरीद्वारा हस्तक्षेप

२ मंसिर । काठमाडौं । भारतले नेपाली भूमि मिचेको भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा राँके जुलुस निकालिएको छ ।

उपनिर्वाचन हाम्रो पार्टीका लागि अग्नी परीक्षाः प्रचण्ड

१ मंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचन आफ्नो पार्टीकोलागि अग्नी परीक्षा भएको बताएका छन् । नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले

आगामी मंगलबारसम्म मन्त्रिपरिषद पुनर्गठन हुने

१ मंसिर । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद पुनर्गठन गर्न बाटो खुला गरिदिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

पेस्तोलसहित पक्राउ परे नेता, तरुण दलले गर्‍यो बाँके बन्द

२९ कार्तिक । काठमाडौं । तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाह पेस्तोलसहित पक्राउ परेका थिए । प्रहरीले १४ कात्तिकमा शाहलाई नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट अवैध रुपमा रहेको अमेरिकन लोडेड

बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किंदै

२९ कार्तिक । काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको राजकीय भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । नेपाल राष्ट्रपतिको निमन्त्रणामा आएका हमिद आज साँझ पाँच बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले

रौतहट बमकाण्डका घाइते आफू असुरक्षित भन्दै अदालतमा निवेदन

२८ कार्तिक । काठमाडौं । राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारले आफू असुरक्षित भएको भन्दै बिहीबार जिल्ला अदालत गौरमा निवेदन दिएका छन् । चमारले सुरक्षाको माग गर्दै पूर्वमन्त्री मोहम्मद अफताब

कालापानी विवादबारे के भन्यो त चीनले

२८ कार्तिक । काठमाडौं । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चर्को विवाद भइरहेको छ । उक्त विवादबारे चीनले पनि आफ्नो प्रतिक्रिया राखेको छ । बिहीबार