Bagmati Samachar Logo
क्युवामा ४३ वर्षपछि चुनिए प्रधानमन्त्री, फिडेल क्यास्ट्रोले खारेज गरेका थिए पद

एजेन्सी ६ पुस । एजेन्जी । क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार म्यानिअल मर्रेरो क्रुजलाई देशको प्रधानमन्त्री चुनेका छन् । १६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री

एमसीसीबारे सहमति नजुटे पछि निर्णय गर्ने अधिकार सचिवालयलाई

६ पुस । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे आवश्यक छलफल गरी निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।

विप्लप समुहका नेता विरबहादुर घलान (ज्वाला) पार्टी परित्याग पछि हिरासत मुक्त

६ पुस । हेटौंडां । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका जिल्ला इन्चार्ज विरबहादुर घलान (ज्वाला) पार्टी परित्याग गरे पछि हिरासत मुक्त भएका छन् । उनलाई भीमफेदी कारागारमा राखेको

काँग्रेसका सांसद द्वारा राप्रपाका नेता माथि निर्घात कुटपिट

७ पुस । काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका साथै चलचित्रका अभिनेता समेत रहेका श्यामकुमार

हतियारसहित विप्लव समूहका ५ नेता पक्राउ

७ पुस । काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको हो

एमसीसीबारे नेकपामा ‘चर्काचर्की’

प्रचण्डको जवाफले चित्त बुझेन, आइतबार फेरि जवाफ दिने ५ पुस । काठमाडौं । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायता नियोग अन्तर्गत मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी)बारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी

एमसीसी इन्डो प्यासिफिकको अंग हो भने अनुमोदन हुँदैनः प्रचण्ड

४ पुस । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक स्टाट्रेजीको अंग भए अनुमोदन नगर्ने

संसदको हिउँदे अधिवेशन सुरु

४ पुस । काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । अधिवेशन अपरान्ह ४ बजे बस्ने भएको हो । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा सो अधिवेशन सुरु

प्रधानमन्त्री र प्रचण्ड बीच सचिवालयको संख्या बढाउन सहमत

४ पुस । काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच नेकपाको जारी स्थायी समितिमा उठेका विषयलाई कसरी जवाफ दिने र समाधान गर्ने

मुसर्रफमाथि फाँसीको सजाय हुनु अन्याय होः पाकिस्तानी सेना

२ पुस । काठमाडौं । पाकिस्तानको एक विशेष अदालतले मंगलबार पूर्व सैन्य शासक जनरल परवेज मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै संविधानको अनुच्छेद ६ बमोजिम फाँसीको सजाय सुनाएको थियो ।