
२९ माघ । काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

२७ माघ काठमाडौं । तत्कालीन माओवादी केन्द्रले १ फागुुनलाई ‘जनयुद्ध दिवस’को रुपमा मनाउँदै आएको थियो । हाल ने सत्तारुढ कपाले ‘जनयुद्ध र जनआन्दोलनका शहिदहरूको स्मृति सभा’ गर्ने भएको छ ।

२४ माघ । काठमाडांै । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदार सांसद पदबाट निलम्बनमा परेका छन् । शुक्रबार संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार निवारण

२४ माघ । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष रहेका बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही

२३ माघ । काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार

२१ माघ । काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय जनसम्पर्क मञ्चका कोषाध्यक्ष अर्जुन कटुवाल पक्राउ परेका छन् । मंगलबार प्रहरीको एक विशेष व्युरोको टोलीले कलङ्कीबाट

२१ माघ । काठमाडौं । राष्ट्रपति विद्या देवि भण्डारीले नेपाली कांग्रेसका नेताहरूलाई बोलाएर गुपचुप छलफल गरेको रहस्य खुलेको छ । पछिल्ला दिनमा राष्ट्रपति भण्डारीले अनावश्यक रुपमा राजनीतिक सक्रियता बढाउँदै भन्दै

२१ माघ । काठमाडौं । मंगलबार बिहान अछामको पञ्चदेवल बिनायक नगरपालिक– २ माथिल्लो बिनायकका वडा अध्यक्ष पदमबहादुर धामीको शव फेला परेको छ । धामीको अनुहारभरि रगत लत्पतिएको अवस्थामा आज बिहान

२० माघ । काठमाडौं । डिल्लीबजार कारागार थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न आज दिउँसो ३ बजे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कारागार पुगेका थिए । कारागार स्रोतका अनुसार भट्टराईले महरासँग १

१९ माघ । काठमाडौं । नेकपाको जारी केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरूको सम्पत्ति छानविन हुने निर्णय गरेको छ । जारी बैठकमा केन्द्रीय सदस्यहरूले सम्पत्ति छानविन गर्न र