Bagmati Samachar Logo
प्रधानमन्त्रीलार्इ शेष घलेको सुझावः जाम हटाउन बसमन्त्री नियुक्त गरौं

२६ असोज । काठमाडौं । गैरआवासीय नेपालीले लगानीको उचित वातावरण बनाउन स सना कुराहरुबाटै वातावरण सुधार्दै लैजान सुझाव दिएका छन् । गैरआवासीय नेपाल संघको आयोजनामा काठमाडौंमा सुरु गरेको ग्लोबल ज्ञान

नेकपा नेता अन्सारी हत्यास् भारतीय ‘‘सार्पसुटर’ खोज्न प्रहरी परिचालन

२६ असोज । काठमाडौं । सुनसरीको दक्षिण सीमानाका नजिक भारतीय ‘सार्पसुटर’ले हरिनगर–२ भुटाहाका नेकपा जिल्ला नेता खुर्सिद अन्सारीको हत्या गरेपछि थप सुरक्षा टोली खटाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजन

सुनकोशीमा बस खस्यो, एकको शव भेटियो

२६ असोज । काठमाडौं । काठमाडौं देखी बर्दिबास जाँदै गरेको युात्रु बाहक बस सुनकोशी नदीमा खसेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुवाहक बस खसेको इलाका

निर्मला हत्याबारे अपराध विज्ञसँग छलफल

२४ असोज । काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग बुधबार छलफल गरेको छ ।आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्याधीशको आग्रह

२३ असोज । काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । संवैधानिक तथा कानून पत्रकार मञ्चले मंगलबार बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना

इन्द्रसरोवरमा दशै फुटबल कप  २३ बाट

२२ असोज । हटौंडा । इन्द्रसरोवर गाउँपालिका गाउँपालिका स्तरिय बडादशै फुटबल कप २०७५ भोलिबाट सुरु हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ४ फाखेलको फाखेलचौरमा खेल हुने छ । नवलालिमा

ओम बाबाको बयान सकियो

२२ असोज । हेटौंडा । लामो समय देखि झारफुख गदै आएका ओमप्रकाश श्रेष्ठ ओम बाबाको आज जिल्ला अदालत मकवानपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । केहि दिन पहिला

दशैंमा तेल नपाएर लाइन लाग्नुपर्ने अवस्था आउँदैनःआयल निगम

२२ असोज । काठमाडौं । प्रायः दशैंअघि र पछि देशभरका पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्छ । नेपाल आयल निगमले दशैंमा आफ्ना तेल डिपोहरु बन्द गर्दा यस्तो समस्या हरेक वर्ष दोहोरिने

निर्मला हत्या प्रकरणः थप दुई प्रहरी निलम्बित

२२असोज । काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका

निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक स् एसपी बिष्ट र बम दिदिबहिनीको शंकास्पद भूमिका

२१ असोज । काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको लागि गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई बुझाएको छानबिन प्रतिवेदन